१५ अषाढ २०७६, काठमाडौं लोपोन्मुख किराँत थुलुङ भाषालाई एकेडेमिक रुपमा संरक्षण गरेको भन्दै ‘थुलुङ राई संस्कृति प्रतिष्ठान’ सम्मानित भएको छ । भाषा तथा संस्कृति प्रवर्द्धनको निम्ति ठूलो योगदान दिएको भन्दै