शारदा एकेडेमीले आफ्नो भवन ‘क्वारेन्टाइन’ बनाउन उपलब्ध गराउने
१२ चैत्र २०७६, काठमाडौं शारदा एकेडेमीले आफ्नो भवन ‘क्वारेन्टाइन’ बनाउन उपलब्ध गराउने भएको छ। काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ११ मा रहेको एकेडेमीले आवश्यक परे आफ्नो भवन ‘क्वारेन्टाइन’ बनाउन उपलब्ध गराउने भएको