०८ साउन २०७६, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन खारेज नहुने बताएका छन् । बुधबार बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेका पदाधिकारीहरूसँगको सामूहिक भेटमा प्रधानमन्त्री ओलीले युनियन