कोरोना सन्त्रासका कारण ‘सगरमाथा संवाद’ स्थगित
१९ फागुन २०७६, काठमाडौं आगामी चैत्रमा हुने भनिएको ‘सगरमाथा संवाद’ कार्यक्रम स्थगित भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सोमबार (आज) पत्रकार सम्मेलन गरी संवाद स्थगित भएको जानकारी दिए। आफ्ना उपलब्धिहरु विश्वलाई