चिनियाँ लेखक पिङको अंग्रेजी पुस्तक ‘मेन्ड अर एन्ड’ नेपालीमा
सिन्ह्वा समाचार नेपालका निवर्तमान प्रमुख वरिष्ठ पत्रकार चाउ सेङपिङद्वारा लिखित गैरकाल्पनिक एवं यथार्थपरक पुस्तक ‘मेन्ड अर एन्ड : चिनियाँ पत्रकारको नजरमा नेपाल’को नेपाली संस्करणमा अनुवाद भई बजारमा आएको छ। पुस्तकमा