०४ कार्तिक २०७६, काठमाडौं देशको सुरक्षार्थ पुनः दुईजना गोर्खा जवान शहीद भएका छन्। आइतबार बिहान जम्मू–कश्मीरको कुपवड़ाको तङ्गधार सेक्टरमा भारतीय सेनाको चौकी र ग्रामीण क्षेत्रलाई लक्षित गरी पाकिस्तानी सेनाले गरेको