काठमाडौंमा गुरुङ चलचित्र ‘स्यूरु’ आगामी ७ अषाढमा प्रदर्शन हुँदै
२३ जेष्ठ २०७६, काठमाडौं नेपाल आफैमा भाषा, संस्कृति, भेषभूषा, रीतिरिवाज कारण सम्पन्न देश हो । अनि यहाँ रहेका यी सबै जातजातिहरु यसको चिनारीहरु हुन् । पछिल्लो समय नेपालमा रहेका आम–जातिहरुले