संसदमा ‘गाँजा खेती विधेयक’ : १८ वर्षपछि खेती, २१ वर्षपछि विक्री-वितरण
१९ फागुन २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद तथा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङले १८ वर्ष उमेर पुगेपछि गाँजाको खेती गर्न पाउने गरी प्रतिनिधि सभामा ‘गाँजा खेती विधेयक’दर्ता गराएका छन्।