‘जनयुद्धबिना गणतन्त्र सम्भव थिएन’
१४ फागुन २०७६, काठमाडौं अनेरास्ववियूकी नेत्री पञ्जा सिंहले जनयुद्धबिना गणतन्त्र सम्भव नभएको बताएकी छिन्। जनयुद्धका प्रथम शहीद दिलबहादुर रम्तेलको सम्झनामा अनेरास्ववियू र युवा संघद्वारा गोरखामा आयोजित कार्यक्रममा बोल्दै नेत्री सिंहले