‘कोरोना राहत कोष’मा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको ५० लाख
१७ वैशाख २०७७, खोटाङ कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले ५० लाख जम्मा गर्ने भएको छ । मंगलबार (हिजो) बसेको कार्यपालिकाको बैठकले गाउँपालिकाको