नेपालको असन्तुष्टिः ‘पहिले खनाललाई, अहिले मलाई अपमान’
०२ भदौ २०७६, काठमाडौं एकीकरणको १५ महिना बितिरहँदा नेकपाभित्र वरियताको बारेमा एउटा तरङ्ग उत्पन्न भएको छ। आइतबार बसेको नेकपा सचिवाललय बैठकले यसअघि तेस्रो वरियतामा रहेका वरिष्ठ नेता माधव कुमार नेपाललाई