‘पार्टी एकता नगरेकै भए राम्रो हुन्थ्यो जस्तो लाग्न थाल्यो’(भिडियो)
३२ साउन २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका छन्। शनिबार राजधानीमा राष्ट्रिय चिकित्सक संघ