प्रधानमन्त्री ओलीद्वारा समकक्षी मोदीलाई नेपाल भ्रमणको निम्तो
१६ पुष २०७६, काठमाडौ प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको पुनः निम्तो दिएका छन्। नेपाल भ्रमण वर्षको उद्घाटनको दिन पारेर बुधबार (आज) बिहान भएको फोनवार्तामा प्रधानमन्त्री