चैत्र २५ मा रिलिज हुदैँ अनमोल र सुहानाको ‘ए मेरो हजुर ४’
कोरोना महामारीले चलचित्र क्षेत्रलाई अस्तव्यस्त बनाइदिएको छ । गतबर्ष नै चलचित्रको छायांकन मात्र नभएर प्रदर्शन मिति नै तोकेर ढुक्कले बसेका निर्माताहरु तनावमा छन् । निर्माता सुनिलकुमार थापाले पनि चलचित्र ‘ए