जयशंकर काठमाडौं आइपुगे, प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्दै
०४ भदौ २०७६, काठमाडौं भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल(काठमाडौं) आइपुगेका छन्। नेपाल–भारतको संयुक्त बैठकमा सहभागी हुन जयशंकर बुधबार काठमाडौं आइपुगेका हुन्। जयशंकरलाई विमानस्थलमा परराष्ट्र सचिव शंकरदास वैरागीले स्वागत गरेका छन्।