कडा सुरक्षा घेराबीच एनआरएनएको मतदान सुरु(तस्वीरमा हेर्नुस्)
३० असोज २०७६, काठमाडौं कडा सुरक्षा घेराबीच गैरआवासीय नेपाली संघ(एनआरएनए)को मतदान सुरु भएको छ। बुधबार साँझ ५ बजेबाट विद्युतीय मतदान हुने भनिएपनि केही जनाले भोट गरेपछि मेसिन बिग्रिएर मतदान स्थगित