कडा सुरक्षा घेराबीच एनआरएनएको मतदान सुरु(तस्वीरमा हेर्नुस्)



३० असोज २०७६, काठमाडौं

कडा सुरक्षा घेराबीच गैरआवासीय नेपाली संघ(एनआरएनए)को मतदान सुरु भएको छ।

बुधबार साँझ ५ बजेबाट विद्युतीय मतदान हुने भनिएपनि केही जनाले भोट गरेपछि मेसिन बिग्रिएर मतदान स्थगित भएको थियो।

आज भने मतदान मतपत्रमार्फत् हुँदै छ। अहिलेसम्म करिब ५०० जना मतदाताले भोट गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्