एनआरएनए अध्यक्ष पन्तद्वारा कपन क्याम्पसको स्थलगत अवलोकन
१० माघ २०७६, काठमाडौं गैर आवासिय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले निर्माणाधीन कपन क्याम्सको अवलोकन गरेका छन् । बूढानीलकण्ठ नगरपालिका वडा नं १० मा निर्माणाधीन कपन क्याम्पसको स्थलगत अवलोकन