कलाकारिता र समाजसेवाका पर्याय उत्कृष्ट चरित्र अभिनेता उद्धव प्रसाद भट्टराई
२१ माघ २०७६, काठमाडौं करिव २५ बर्षदेखि निरन्तर रुपमा नेपाली चलचित्रमा चरित्र अभिनेता तथा हास्यब्यङ्गय क्षेत्रमा लागि परिरहेका उद्धव प्रसाद भट्टराई यस बर्षको उत्कृष्ट चरित्र अभिनेता बिधाबाट सम्मानित भएका छन्