‘कश्मीरमा भारतको कारण अतिवाद सिर्जना हुन्छ’
२८ भदौ २०७६, काठमाडौं पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले उसको नियन्त्रणमा रहेको जम्मू–कश्मीरमा गरेको कार्यले अतिवाद सिर्जना हुने बताएका छन्। पाकिस्तान प्रशासित कश्मीरको राजधानी मुजफ्फरवादमा शुक्रबार खानले भारतीय हेपाइले कश्मीरका