१८ पुष २०७६, काठमाडौं अमेरिकाले बिहीबार राती इराकको राजधानी बगदादमा गरेको हवाई हमलामा इरानको क्विड फोर्सका प्रमुख जनरल कासिम सुलेमानी मारिएका छन्। यसैगरी सो हमलामा पपुलर मोबिलाइजेसन फोर्सका डेपुटी कमान्डर