राष्ट्रपतिसमक्ष अख्तियारको प्रतिवेदन पेश
२८ पुस २०७६, काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७/७६ को वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शितल निवासमा सोमबार आयोजित समारोहमा प्रमुख आयुक्त नवीकुमार