पत्रकार महासंघको उपत्यका प्रदेशमा विपुल प्यानल विजयी



काठमाडौं । नेपाल पत्रकार महासंघ उपत्यका प्रदेशमा विपुल पोखरेल पक्षको प्यानल नै विजयी भएको छ । प्रदेश अध्यक्षमा सोही पक्षको प्यानलका श्रीजन झा निर्वाचित भएका छन् ।

यस्तै महासचिवमा टेनिस रोका निर्वाचित भएका छन् । यस्तै सचिवमा रोशनराज पाण्डेले जीत हात पारेका छन् । यस्तै कोषाध्यक्षमा अर्जुन पन्त विजयी भएका छन् ।

सचिव (समावेशी) ​अमर भुजु निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्