नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन सुरु

काठमाडौं । नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन काठमाडौंमा सुरु भएको छ । ‘प्रेस स्वतन्त्रताको आधार : सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने नारासहित सुरु भएको महाधिवेशनको उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले उद्घाटन गरे । राष्ट्रिय सभागृहमा भइरहेको महाधिवेशनको बन्दसत्रमा महासचिव रमेश विष्टले सांगठनिक र कोषध्यक्ष राजेश मिश्रले आर्थिक प्रतिवेदन पेश गर्ने छन् । महाधिवेशन भएको एक … Continue reading नेपाल पत्रकार महासंघको २६ औं महाधिवेशन सुरु