सरकारी टिभी च्यानलकी २७ बर्षिया पत्रकारको गोली हानी हत्या…



पाकिस्तानमा हालैमात्र एक महिला पत्रकारको गोली हानी हत्या गरिएको छ । शाहिनालाई उनकै घरमा गएर हत्या गरिएको प्रहरीको दाबी छ ।

शहिना शाहिन नाम गरेकी युवती पाकिस्तानकी सरकारी च्यानलकी पत्रकार थिइन् । उनले टिभी प्रस्तोताका साथै संवाददाताको पनि काम गर्थिन् । २७ वर्षकी शाहिन क्वेटा युनिभर्सिटीबाट पिएचडी पनि गरिरहेकी थिइन् ।

शाहिनको घरमा अचानक कोही आएपछि उनले ढोका खोलिन् । ढोका खोल्नासाथ गोली हानेर उनको हत्या गरियो । शाहिनमाथि १–२ मात्र नभएर ५ गोली प्रहार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्