भारतीय संचार माध्यममा समेत छाए बाँके प्रहरी प्रमुख ओम बहादुर राना



०४ साउन २०७७, काठमाडौं

गत साता जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले भगिलाल पुनलाई ४ केजी १७५ ग्राम अफिमसहित पक्राउ गरेपश्चात बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना भारतीय संचार माध्यममा समेत छाएका छन् ।

बाँकेमा ४ केजी १७५ ग्राम अफिम सहित भगिलाल पुन पक्राउ

उनको बारेमा भारतीय प्रतिष्ठित संचार माध्यम ‘दैनिक भास्कर’ले ‘04 किलो 174 ग्राम अफीम सहित एक तस्कर गिरफ्तार’ भन्ने शिर्षकमा समाचार सम्प्रेषण गरेको छ ।

यो पनि पढ्नुहोस् : 

बाँके प्रहरी प्रमुख रानाको संयोजनमा रक्तदान कार्यक्रम सम्पन्न

बाँकेमा जुवातास खेलिरहेको अवस्थामा ५ व्यक्ति पक्राउ

बाँकेमा एसपी रानालाई पहिलो सफलता, १० वर्षदेखि फरार ‘मोष्ट वान्टेड’ पक्राउ

बाँकेका नयाँ एसपी ओमबहादुर रानाको १७ बुँदे कार्य योजना

बाँकेमा एसपी रानाको १५ दिन (उपलब्धीसहित)

प्रतिक्रिया दिनुहोस्