‘कोरोना’बाट मृत्यु हुनेको संख्या ३५,००६ पुग्यो, कुन देशमा कति ? [सूचीसहित]-UPDATE



१७ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ हजार ६ पुगेको छ ।

यो समाचार लेख्दासम्म ७ लाख ३८ हजार ५ सय ६२ जना संक्रमित भएका छन् ।

कुन देशमा कति ?

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्