कोभिड १९: संक्रमणबाट कसरी जोगिने, लक्षण देखिए के गर्ने ? [चित्रात्मक जानकारी]



१५ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)ले विश्वमा लिएको महामारीबाट अहिले विश्व नै आतंकित छ ।

चीनको वुहानबाट शुरु भएको यो भाइरस अहिले विश्वका करिब १९८ भन्दा बढी देशहरुमा फैलिसकेको छ ।

सम्पूर्ण मानवजातिको लागि चुनौतीको रुपमा देखिएको यो भाइरसबाट बच्ने उपाय भनेको सावधानी नै भएको विज्ञहरु बताउँछन् ।

यसर्थः हामीले यहाँ यसको संक्रमणबाट कसरी बच्ने, लक्षण देखिए के गर्ने र संक्रमण भइहालेको खण्डमा के गर्ने भनेर चित्रात्मक बयान देखाएका छौं ।

हेरौं यो जनस्वास्थ्यविज्ञहरूले दिएका केही चित्रात्मक जानकारी ।

१, आफूलाई कसरी जोगाउने ?

२, लक्षण देखिए के गर्ने ?

नेपालमा कोभिड १९ हटलाइन नम्बरहरु-
→ १११५ (बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म)
→ ९८५१२५५८३४ (बिहान ८ बजेदेखि राति १० बजेसम्म)
→ ९८५१२५५८३७
→ ९८५१२५५८३९

३, संक्रमणपछि देखिने लक्षणहरु के के हुन् ?

|चित्रात्मक तस्वीरहरु। फाइल। एजेन्सी|

प्रतिक्रिया दिनुहोस्