‘कोरोना’ संक्रमणबाट मृत्यु हुनेको संख्या २४,११२ पुग्यो, कुन देशमा कति ? [सूचीसहित]



१४ चैत्र २०७६, काठमाडौ

कोभिड १९ (कोरोना भाइरस)बाट संसारभर मृत्यु हुनेको संख्या बढेको बढ्यै छ ।

यो समाचार बनाउँदासम्म २४ हजार १ सय १२ जनाको मृत्यु भएको छ । यस्तै ५ लाख ३६ हजार ३ सय ९७ जना संक्रमित भएका छन् ।  यसैगरी जर्मनीमा ३ हजार ३ सय ४० जना नयाँ संक्रमित भेटिएका छन् ।

अमेरिकामा ८५ हजार ६ सय १२, चीनमा ८१ हजार ३ सय ४०, इटलीमा ८० हजार ५ सय ८९, स्पेनमा ५७ हजार ७ सय ८६, जर्मनीमा ४७ हजार २ सय ७८ र इरानमा २९ हजार ४ सय ६ जनामा यसको संक्रमण देखिएको छ ।
कुन देशमा कति ?

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्