डा. केसीको नाममा सडकमा उफ्रने चिकित्सकलाई एकैचोटी बर्खास्त गर्ने सरकारको तयारी



१५ माघ २०७५, काठमाडौं

सरकारले डा. केसीको नाममा अस्पताल बन्द गरि सडकमा उफ्रने चिकित्सकहरुलाई एकैपटक बर्खास्त गर्ने तयारी थालेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रायलले यस्ता चिकित्सकहरुलाई एकैचाटी बर्खास्त गर्ने तयारी गरेको बताईएको छ । मन्त्रायलले तयारी स्वरुप त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा शिक्षा अध्यक्षलाई पत्र काटी तत्काल स्वास्थ्य सेवा तु– सुचारु हुनुपर्ने निर्देशन दिएको थियो ।

गिरीराज मणि पोखरेलको अध्यक्षतमा बसेको बैठकले सो निर्देशन गरेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्