निर्वाचित महिला नेतृहरुको दशैं (फोटो फिचर)



०३ कार्तिक २०७५, काठमाडौं

नेपालीहरुको महान चाड विजयादशमीको टिका देशभर उल्लासमय ढङ्गले सम्पन्न भएको छ । हामीले महिला नेतृहरुको दशैं टिकाको फोटो फिचर संकलन गरेका छौं ।

संकलित फोटो फिचरमा अनेमसंघकी केन्द्रीय अध्यक्ष तथा सांसद गोमा देवकोटा देखि देशकै कान्छी रसुवा नौकुण्ड गाउँपालिका उपप्रमुख सिर्जना तामाङ तथा शिवराज नगरपालिका कपिलबस्तुकी उपप्रमुख शिव कुमारी चौधरी समेत समेटिएको छ ।

अनेरास्ववियुकी पूर्व अध्यक्ष तथा सांसद राम कुमारी झाँक्री र वर्तमान अध्यक्ष तथा सांसद नविना लामाका साथै लेखक तथा सांसद शान्ता चौधरी समेतलाई समेटिएको छ ।

          

प्रतिक्रिया दिनुहोस्