क्यान्सर पीडित विपिन राईलाई आर्थिक सहयोग



काठमाडौँ, २० वैशाख २०७५

जोसेफ हाई स्कुल कक्षा १० मा अध्ययनरत १६ वर्षिय विपिन राई यति वेला नेपाल सिभिल अस्पताल बानेश्वरमा जीवन र मृत्युको लडाँई लडिरहेका छन् । यसै वर्ष एस्इइको परिक्षा दिएका उनी क्यान्सर बाट पिडित छन् ।

उनको उपचारका लागि कोलेक्कियो पार्मा परिवार कल्पना पौडेल, स्प्रिङ्ग हार्ट नेपाल र बुनपा १० का वडाध्यक्ष नवराज भट्टराईको रोहवरमा पार्माका रेसिडेन्टल फण्डरेईजर शिवराम खड्काको हातबाट रु १ लाख २१ हजार आठ सय नगद रकम सहयोग गरेको स्प्रिङ्ग हार्टका अध्यक्ष आकाश खड्काले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्