प्रवासमा दशैं : फोटो फिचर



परिवर्तन खबर, काठमाडौँ

आश्विन शुक्ल दशमीका दिनमा मनाइने विजयादशमी पर्व  नेपाल लगायत विश्वभर  मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापी मनाइएको छ ।  विश्वभर छरिएर रहेका नेपालीहरुले पनि आ-आफ्नै ठाउँमा  बसेर परम्परा देखि मनाई आएको  सास्कृतिक चाड दशैं भब्य रुपमा मनाएका छन्  ।

प्रवासमा रहेका नेपालीहरुले मनाएका दशैं फोटोहरु सामाजिक संजाल तथा व्यक्तिगत सम्पर्कका आधारमा तयार पारी प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्