८४ को निर्वाचनमा मुख्य प्रतिस्पर्धी कांग्रेस : एमाले



काठमाडौं । नेकपा एमाले मोबाइल एप्लिकेसन मार्फत ०८४ को मुख्य प्रतिस्पर्धी को हो भनेर प्रश्न गरेको छ ।

आइतबार महाधिवेशन प्रतिनिधिको बैठकमा यस्तो प्रश्न गरेको हो ।

जसमध्ये २०० सय सदस्यीयले जवाफ दिएका थिए । उनिहरुमध्ये १०० प्रतिशतले कांग्रेस मुख्य प्रतिस्पर्धी भएको जवाफ दिएको महासचिव शंकर पोखरेलले बताए ।

पोखरेलले भने, ‘माओवादी काङ्ग्रेस रास्वपा मध्ये १०० प्रतिशत साथीहरूले कांग्रेस भन्नुभएको छ ।’

२४ सय सदस्यमध्ये २ सयले मात्र अनलाइन प्रश्नमा सहभागी जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्