राष्ट्रिय अभिलेखालयले नारायणहिटी दरबार सङ्ग्रहालयको श्रीसदनका दुई कोठामा रहेका पूर्वराजा वीरेन्द्र शाहको दस्तावेज सूचीकरण सुरु गरेको छ । अभिलेखालयबाट सेवा निवृत्त दुई कर्मचारी र तीन जना बाहिरबाट करारमा नियुक्त गरी
संसदीय समितिमा नारायणहिटी दरबारमा मुलुकको महत्वपूर्ण काजजातसहितको दस्तावेज राखिने गरेको ‘लाल बाकस’को खोजी भएको छ । प्रत्यायोजित व्यवस्थापन र सरकारी आश्वासन समितिमा आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव
१४ अषाढ २०७६, काठमाडौं नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष तथा पूर्व–प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले देशमा भएका तीनवटा हत्याकाण्डलाई रहस्यमय घटनाको रुपमा लिदैँ केही अर्थपूर्ण धारणा राखेका छन् । शनिबार काठमाडौंमा मदन
You must be logged in to post a comment.
You must be logged in to post a comment.