२२ असार २०७७, काठमाडौं बूढानीलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा बैकुण्ठ प्रसाद सापकोटा हाजिर भएका छन् । गत साता नारायण प्रसाद रिसाल विदा भएसँगै आज (सोमबार) सापकोटा नगरपालिकामा उपस्थित भएका हुन्
You must be logged in to post a comment.
You must be logged in to post a comment.