आयोजक इनोभेटिभ इङलिस स्कुलले १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार विजयी सुरुआत गरेको छ । बुद्धनगरस्थित घरेलु कोर्टमा इनोभेटिभले हिमालीलाई २७–१५ ले पराजित ग¥यो । इनोभेटिभका रोशन
काठमाडौं । फेरिल्यान्ड र इडेन ब्रिज एकेडेमी (इबीए) ले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा आइतबार जित हात पारेका छन् । फेरिल्यान्डले न्युटनलाई १७–१२ ले पराजित ग¥यो ।
काठमाडौं । ग्रेड हिमालय क्रिकेट एकेडेमीले टिप टप इन्डो नेपाल टी-२० क्रिकेटमा विजयी सुरुवात गरेको छ। डिएभि सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा आइतबारबाट सरु भएको उद्घाटन खेलमा हिमालयनले विजयी
काठमाडौं । ई–स्पोट्र्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा हुन लागेको दोस्रो ई–स्पोट्र्स राष्ट्रिय च्याम्पियनसीपका लागि उल्लेख्य संख्यामा नाम दर्ता भएको छ । च्याम्पियनसिपका विभिन्न ६ विधाका
काठमाडौं । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा माघ १५ देखि १८ गतेसम्म सञ्चालन हुने नवौं कृष्णध्वज स्मृति टेबलटेनिस प्रतियोगितामा करिब ३ सय ५० खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ । आयोजक
इनोभेटिभ इङलिस स्कुलको आयोजनामा १० औं इनोभेटिभ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा विभिन्न ३ विधामा १८ विद्यालयका ३२ टिमको सहभागिता रहने इनोभेटिभका प्रिन्सिपल विजय थापाले शुक्रबार
काठमाडौं । पारामाउन्ट एकेडेमी र न्युटनले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइज शुक्रबार विजयी सुरुआत गरेके छन् । सामाखुशीस्थित आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा पारामाउन्ट ज्ञान संस्कारलाई
काठमाडौं । डिएभि सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा हुने टिप टप इन्डो नेपाल टी-२० क्रिकेट प्रतियोगिता आगामी आइतबारबाट सुरु हुने भएको छ। शुक्रबार पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी गराएको
काठमाडौं । केसीए यु-१४ क्रिकेट प्रतियोगितामा नेक्सस क्रिकेट एकेडेमीका दुवै टिमले विजयी सुरुआत गरेका छन्। चुनिखेल बुढानिलकण्ठस्थित काठमाडौं क्रिकेट एकेडेमी को मैदानमा शुक्रबार सम्पन्न खेलमा नेक्सस ‘ए’ ५२ रन र
काठमाडौं । मछिन्द्र क्लब नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेश निर्देशन समितिको आयोजनामा भएको सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ। दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मछिन्द्रले
काठमाडौं । नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले चौथो राइट टु प्रोटिन रन हाफ म्याराथनको उपाधि शनिबार जितेका छन् । प्रतियोगिताको मुख्य स्पर्धा हाफ म्याराथनको पुरुषमा राजन र
काठमाडौं । ज्ञान संस्कार इन्टरनेसनल स्कुलको आयोजनामा प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । जुनियर ब्वाइजमा २४ र जुनियर गल्र्समा १६ गरी ४० टिमको सहभागिता रहने
You must be logged in to post a comment.
You must be logged in to post a comment.