काठमाडौं । भारतलाई हराउँदै नेपाल बास्केटबल टोलीले थ्री बाई थ्री अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ । शनिबार त्रिपुरेश्वरको कभर्डहलमा विजय बुर्जाको कप्तानीमा रहेको नेपालले भारतलाई २१–१७ ले हरायो । कप्तान
कर्मचारी खेलकुद प्रतिष्ठान नेपाल (इसान) को साधारण सभाले जनक शिक्षा सामाग्री केन्द्रका रामविनय श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति बिहीबार निर्विरोध चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा जनक शिक्षा सामाग्रीका
अखिल नेपाल टेबलटेनिस संघको आयोजनामा राष्ट्रिय अम्पायर सर्टिफिकेसन कार्यक्रम बिहीबारदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु भएको छ । कार्यक्रममा ३३ जनाको सहभागिता रहेको टेबलटेनिस संघका महासचिव कुँवेर सिंहले जनाएका
लोयल्टी एकेडेमीको आयोजनामा १३ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।प्रतियोगितामा आयोजक लोयल्टीको ३ सहित १४ टिमले प्रतिस्पर्धा गर्ने लोयल्टीका प्रिन्सिपल वीरेन्द्र कुरुम्वाङले बिहीबार आयोजित
जेभियर इन्टरनेसनल कलेजले चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिताको उपाधि बिहीबार जितेको छ ।बसुन्धरास्थित आयोजक हेराल्ड कलेजको कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा जेभियरले ग्रिनफिल्डलाई ७७–६९ ले पराजित ग¥यो । जेभियरका
काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल ११ औं एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलमा बिहीबार दोहोरो उपाधिनजिक पुगेको छ । एक्सेल्सियर यु–१४ र यु–११ उमेरसमूहमा फाइनल पुगेको हो । यु–१४ मा एक्सेल्सियर
काठमाडौं । फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको समग्र र पुरुष १७-२१ वर्ष उमेर समूहको उपाधि नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्यले जितेका छन्। उपाधि विजेता सदभाव प्रतियोगिता अगाडि नै
अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा आठौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ४० टिमको सहभागिता रहने अर्किडका इसीए इन्चार्ज सरोज
काठमाडौं । हिमाली बोर्डिङ स्कुलको आयोजना प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा ३४ टिमको सहभागिता रहने हिमालीका प्रिन्सिपल नेत्रप्रसाद उपाध्यायले बुधबार आयोजित पत्रकार
ग्रिनफिल्ड र जेभियर इन्टरनेसनल कलेज चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनलमा ग्रिनफिल्डले आयोजक हेराल्ड कलेजलाई ६६–५९ ले पराजित ग¥यो । ग्रिनफिल्डको
काठमाडौं । रेडियन्ट पब्लिक, रिब्स, स्वर्णिम र आयोजक द एक्सेल्सियर स्कुल ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । रेडियन्ट पब्लिकले ल्यान्डमार्क एकेडेमीलाई २३–१० ले
काठमाडौं । टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि उचालेको छ । बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा टाइन्स ‘ए’ ले राइभल पाकिस्तानलाई २१–१७
You must be logged in to post a comment.
You must be logged in to post a comment.