काठमाडौं। आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुल दोश्रो ज्ञान संस्कार राष्ट्रिय अन्तरविद्यालय स्केट प्रतियोगितामा शनिबार टिम च्याम्पियन बनेको छ । ज्ञान संस्कार सर्वाधिक ६१ अंक जोड्दै टिम च्याम्पिय बन्यो । नेपाल
आयोजक फेरिल्यान्ड इन्टरनेसनल स्कुल र न्युटन प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर गल्र्समा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेका छन् । बालुवाखानीस्थित घरेलु कोर्टमा फेरिल्यान्डले एपेक्स लाइफलाई २६–१६ ले पराजित ग¥यो ।
आयोजक द एक्सेल्सियर स्कुलले ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलमा शुक्रबार दोहोरो जित हात पारेको छ । एक्सेल्सियरको सिनियर ब्वाइज/गल्र्स दुवै टोली जित हात पार्न सफल भए । सिनियर ब्वाइजमा एक्सेल्सियरले
आयोजक हेराल्ड इन्टरनेसनल कलेजले चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा शुक्रबार विजयी सुरुआत गरेको छ । बसुन्धरास्थित घरेलु कोर्टमा हेराल्डले एन्जल्स हार्टलाई ४७–२९ ले पराजित ग¥यो । हेराल्डका कृष्ण
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको आयोजनामा मिसन– २०२६ अन्तर्गत विशेष तयारी प्रशिक्षणमा रहेका खेलाडीलाई लक्षित गरिएको उत्प्रेरणात्मक कार्यक्रम शुक्रबारदेखि सुरु भएको छ ।
खोल्चा पुखु खेलकुद समितिको आयोजनामा प्रथम पुष्पराज शाक्य स्मृति टेबलटेनिस प्रतियोगिता बिहीबारदेखि शंखमूलस्थित इलेभन स्टार क्लबमा सुरु भएको छ । प्रतियोगिताको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे
न्यु सरस्वती तेक्वान्दो डोजाङको आयोजनामा दोश्रो बागमती प्रदेशस्तरीय काठमाडौं महानगर उपमेयर कप खुला तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ४४ टिमका करिब ४ सय ९० खेलाडीको सहभागिता रहने
नेपाल स्केटिङ तथा स्केटबोर्डिङ संघ र नेपाल विद्यालय खेलकुद महासंघबीच स्केटिङ खेल स्कुल स्तरमा प्रवर्दन गर्न सम्झौता भएको छ । बिहिबार एक कार्यक्रमबीच नेपाल स्केटिंङ् तथा स्केटबोर्डिङ संघका अध्यक्ष्य अच्युत
ललितपुर । दोस्रो संस्करणको गोदावरी नगरपालिका स्तरीय अन्तर विद्यालय सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी बाँडेगाउँको बुद्ध माविले जितेको छ । ढोलाहिटीस्थित विनायक स्र्पोट्स कम्प्लेक्समा बिहीबार सम्पन्न भएको फाइनल खेलमा
गुरुकुल र हिमालय प्रथम फेरिल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गुरुकुलले मन्जरीलाई २०–१४ ले पराजित ग¥यो । गुरुकुलको जितमा रुबल घलेले ६ अंक योगदान
ग्यालेक्सी, द चाँदबाग र स्वर्णिमले ११ औं एक्सेल्सियर कपअन्तर्गत गल्र्स बास्केटबलमा बिहीबार जित हात पारेका छन् । स्वयम्भूस्थित आयोजक द एक्सेल्सियर स्कुलको कोर्टमा ग्यालेक्सीले राई स्कुललाई १७–२, चाँदबागले निःसर्ग वाटिकालाई
काठमाडौं । हेराल्ड इन्टरनेसनल कलेजको आयोजनामा चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने हेराल्डका प्रिन्सिपल एसोसिएट प्रोफेसर विनोद रेग्मीले बिहीबार
You must be logged in to post a comment.
You must be logged in to post a comment.