काठमाडौं । हिमाली बोर्डिङ स्कुलको आयोजना प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा ३४ टिमको सहभागिता रहने हिमालीका प्रिन्सिपल नेत्रप्रसाद उपाध्यायले बुधबार आयोजित पत्रकार
ग्रिनफिल्ड र जेभियर इन्टरनेसनल कलेज चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेका छन् । पहिलो सेमिफाइनलमा ग्रिनफिल्डले आयोजक हेराल्ड कलेजलाई ६६–५९ ले पराजित ग¥यो । ग्रिनफिल्डको
काठमाडौं । रेडियन्ट पब्लिक, रिब्स, स्वर्णिम र आयोजक द एक्सेल्सियर स्कुल ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर गल्र्समा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् । रेडियन्ट पब्लिकले ल्यान्डमार्क एकेडेमीलाई २३–१० ले
काठमाडौं । टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि उचालेको छ । बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा टाइन्स ‘ए’ ले राइभल पाकिस्तानलाई २१–१७
हिमाली बोर्डिङ स्कुलको आयोजना प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ । प्रतियोगितामा ३ विधामा ३४ टिमको सहभागिता रहने हिमालीका प्रिन्सिपल नेत्रप्रसाद उपाध्यायले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी
काठमाडौं । नेपाल बास्केटबल संघ र थ्री बाई थ्री नेपालको आयोजनामा जारी अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ । टाइम्स ‘ए’, राइभल इन्डिया,
काठमाडौं । फाल्डो जुनियर टुर नेपाल च्याम्पियनसिपको पहिलो दिन १७ देखि २१ वर्ष उमेर समुहमा सदभाव आचार्य शीर्षस्थानमा रहेका छन्। १-ओभर ६९ को स्कोरमा सदभावले प्रकृत तामाङलाई ३ स्ट्रोकले पछि
जापानमा हुने चौथो क्योकुसिन तेजुका कप विश्व कराते च्याम्पियनसिपमा २ पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने भएका छन् । नेपाल क्योकुसिन कराते (ईको) संघले मंगलबार पत्रकार सम्मेलन आयोजना गरी सो
आयोजक हेराल्ड कलेज चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा मंगलबार सेमिफाइनलमा प्रवेश गरेको छ । हेराल्डले साउथ वेस्टर्नलाई ६४–५८ ले पराजित ग¥यो । हेराल्डका बुद्ध सुनारले १९ अंक जोडे
आयोजक द एक्सेल्सियर स्कुल र भ्याली भ्यु ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबलको सिनियर ब्वाइजमा मंगलबार सेमिफाइनलमा प्रवेश गरेका छन् । स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले होली भिजनलाई ३८–२३ ले पराजित ग¥यो
काठमाडौं। नेपालका भूपेन्द्र गुरुङले आईएमएसी खुला प्रतियोगितामा २ स्वर्ण पदक जितेका छन् । इन्टरनेसनल मार्सल आर्ट्स कोर्पोरेसन (आईएमएसी) मुख्यालयद्वारा आयोजित प्रतियोगितामा भूपेन्द्रले २ फरक स्पर्धामा स्वर्ण जितेका हुन् । भूपेन्द्रले
You must be logged in to post a comment.
You must be logged in to post a comment.