काठमाडौँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड कराते प्रतियोगिता आज कृतिपुरस्थित कबर्ड हलमा सम्पन्न भएको छ। प्रतियोगितामा कूल १२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो, जहाँ काठमाडौँ जिल्लाका ८ वटा नगरपालिकाका
राष्ट्रिय मुवाँथाई संघको आयोजनामा दोश्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिता आगामी असार ५ गतेदेखि ७ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। संघका अध्यक्ष गणेशलाल कक्षपतिको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो।
काठमाडौं – नेपाल विद्यालय खेलकुद महासंघका महासचिव तथा अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (ISF) का कार्यकारी सदस्य राजकुमार कार्की स्कुल ओलम्पिक कार्यक्रमको २०औं संस्करणमा सहभागी भएका छन्। महासंघका अनुसार कार्की ISF
काठमाडौं प्रथम शहिद स्मृति राष्ट्रिय खेलकुदअन्तर्गत शहिद स्मृति राष्ट्रिय महिला रग्बी सेभेन्स प्रतियोगिता सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने भएको छ। शहिद स्मृति स्पोर्ट्स एकेडेमीको आयोजना र नेपाल रग्बी संघको
काभ्रे – विशालविक्रम कायस्थको संयोजकत्वमा काभ्रे जिल्ला टेबलटेनिस संघको तदर्थ समिति गठन गरिएको छ। अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष वृजेन्द्रबहादुर हमाल र महासचिव कुवेरप्रकाश सिंहको उपस्थितिमा गठन गरिएको समितिमा १०
काठमाडौं आईटीएफ एसिया यु–१२ टिम च्याम्पियनसिप (दक्षिण एसियाली क्षेत्रीय छनोट) मा सहभागी हुन ६ सदस्यीय नेपाली टेनिस टोली शनिबार श्रीलंकाको कोलम्बो प्रस्थान गर्ने भएको छ। टोलीमा पुरुषतर्फ विश्वविशेष डल्लाकोटी, अर्यासराज
काठमाडौं, जेठ ९ श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता आउँदो शनिबारदेखि सुरु हुने भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा
काठमाडौं ‘म्यान अफ द वर्ल्ड नेपाल २०२४’ का विजेता आयुष दुलाल अन्तर्राष्ट्रिय प्रतियोगिता ‘म्यान अफ द वर्ल्ड २०२५’मा सहभागी हुन फिलिपिन्स प्रस्थान गरेका छन्। मे २३ देखि ३१ तारिखसम्म फिलिपिन्समा
काठमाडौं, जेठ ९ गते:श्री चन्द्रविन्दु इन्टरनेसनल बोर्डिङ स्कुल (स्किब्स) को आयोजनामा नवौं स्किब्स कप अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिता यही शनिबारदेखि सुरु हुने भएको छ। शुक्रबार आयोजित पत्रकार सम्मेलनमा
भारतीय हक्की संघले नेपाल हक्की संघलाई खेल सामग्री हस्तान्तरण गर्दै सहयोग प्रदान गरेको छ। बिहीबार आयोजित कार्यक्रममा संघले ५०० थान हक्की स्टिक, ५०० बल तथा अन्य प्रशिक्षण सामग्री सहयोग स्वरूप
काठमाडौं महानगरपालिका वडा नम्बर ७ को आयोजनामा तेस्रो संस्करणको “वडा अध्यक्ष कप अन्तरविद्यालय फुटबल प्रतियोगिता” जेठ १५ गतेदेखि सुरु हुने भएको छ। आयोजक वडाका अध्यक्ष विमलकुमार होडाका अनुसार प्रतियोगितामा १६
काठमाडौं, जेठ ८बंगलादेशको ढाका सहरमा हुने ‘बीकेएसपी जुडो च्याम्पियनसिप’मा सहभागी हुन नेपाली जुडो टोली बिहीबार प्रस्थान गरेको छ। १२ खेलाडीसहित १४ सदस्यीय टोली प्रतियोगितामा सहभागी हुँदैछ, जुन मे २५ र
You must be logged in to post a comment.
You must be logged in to post a comment.