काठमाडौं, असार ६ गते काठमाडौं जिल्लाव्यापी बृहत खेलकुदअन्तर्गत आयोजित तेक्वान्दो प्रतियोगितामा आयोजक काठमाडौं महानगरपालिका वडा नं. २६ ले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको छ। वडा २६ ले ६ स्वर्ण, ५
पोखरा, असार ६ । गण्डकी प्रदेश तेस्रो पुरुष टी–२० क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले जितेको छ। पोखरा रंगशालामा बिहीबार सम्पन्न फाइनल खेलमा स्याङ्जाले नवलपुरलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो।
काठमाडौं, असार ५ ।खेलकुद, शिक्षा र उद्यमशीलताको माध्यमबाट युवालाई सशक्त बनाउने विषयमा बिहीवार काठमाडौंमा अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ। बागमती प्रदेश खेलकुद तथा युवा सम्मेलन २०८२ नामक उक्त कार्यक्रममा सरोकारवालाबीच
काठमाडौँ, असार ५ नेपाल राष्ट्रिय मुवाँथाई संघको आयोजनामा दोस्रो राष्ट्रिय मुवाँथाई प्रतियोगिता शुक्रबार (भोलिदेखि) सुरु हुँदैछ। प्रतियोगितामा पुरुषतर्फ १३ र महिलातर्फ ७ गरी जम्मा २० स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका
काठमाडौँ, असार ५ – श्रीलंकाको कोलम्बोमा जारी बिलि जिन किङ कप टेनिस प्रतियोगितामा नेपाल समूह चरणको अन्तिम खेलमा पराजित भएको छ। समूह ‘बी’ अन्तर्गत बिहीबार सम्पन्न खेलमा नेपाललाई आयोजक श्रीलंकाले
रुपन्देही, असार ५१०औं संस्करणको राष्ट्रिय हाप्किडो च्याम्पियनसिपका लागि सम्पूर्ण तयारी पूरा भएको छ।प्रवेश पाउने ५०० खेलाडी सातै प्रदेशबाट सहभागिता जनाउनेछन्। ७२ स्पर्धा समावेश गरिने प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष
काठमाडौं, असार ५एमेच्योर राहुल विश्वकर्माले सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप को उपाधि जितेका छन्। राहुलले २१ अन्डर २६७ स्कोर बनाएर नेपाल नम्बर
काठमाडौं, असार ५काठमाडौं जिल्लाव्यापी वृहत खेलकुद अन्तर्गत तेक्वान्दो प्रतिस्पर्धामा गोंगबुका सुशील तामाङ र आयोजक वडा २६ का सुरज श्रेष्ठ पुरुष २८ केजीमुनि तौल समूहको फाइनलमा पुगेका छन्। अन्य तौल समूहको
काठमाडौं, असार ५ —नेपाल ओलम्पियन्स एसोसिएसनले बुधबार गोकर्णेश्वरस्थित ड्याफोडिल पब्लिक स्कुलमा ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम आयोजना गरेको छ। बागमती प्रदेश खेलकुद विकास परिषद्को सहयोगमा सम्पन्न उक्त अन्तरक्रियात्मक कार्यक्रममा ओलम्पियन खेलाडीहरूले
काठमाडौं, असार ४ गते सूर्य नेपाल गल्फ टुर २०२४–२५ अन्तर्गतको अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको तेस्रो दिन एमेच्योर खेलाडी राहुल विश्वकर्माले उत्कृष्ट प्रदर्शन गर्दै एकल अग्रता बनाएका छन्।
बुढानीलकण्ठ नगरपालिका वडा–१० ले १४ वर्षमुनिका बालबालिकालाई लक्षित गरी समर फुटबल क्याम्प सुरु गरेको छ। नर्थ स्टार फुटबल एकेडेमीको प्राविधिक सहयोगमा कपनस्थित ह्यान्डबल बहुउद्देश्यीय स्पोर्ट्स सेन्टरमा बुधबारदेखि सुरु भएको ११
राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) का नवनिर्वाचित पदाधिकारीहरूलाई बिहीबार बधाई तथा शुभकामना दिएको छ। त्रिपुरेश्वरस्थित राखेप कार्यालयमा आयोजित कार्यक्रममा संघकी अध्यक्ष सरस्वती केसी भण्डारीले
You must be logged in to post a comment.
You must be logged in to post a comment.