इटहरीमा बार्हौ अन्तर्राष्ट्रिय तेक्वान्दो शुरु
इटहरी, १७ पुस : इटहरीस्थित तेक्वान्दो एकेडेमी हलमा १२औ अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता आजदेखि शुरु भएको छ । प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, कम्बोडिया, कतार, अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया, अष्ट्रिया,