काठमाडौं। नेपाल फुटबल खेलाडी संघको वार्षिक साधारण सभाले संघको विधान पारित गरेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज सम्पन्न सभाले नयाँ वैधानिक व्यवस्था अनुमोदन गरेको हो। संघका अध्यक्ष विक्रम लामाका अनुसार
काठमाडौं । नेपालमै पहिलो पटक टेनिस बल टी–१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपिएल) का लागि भएको ट्रायल सम्पन्न भएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा सम्पन्न
काठमाडौं । जापानको आइचि र नागोयामा सन् २०२६ सेप्टेम्बर २३ देखि अक्टोबर ८ सम्म आयोजना हुने २०औं ग्रीष्मकालीन एसियाली खेलकुदमा नेपालले ३२ खेलमार्फत ४३४ खेलाडी सहभागिता गर्ने भएको छ ।
काठमाडौं ।काठमाडौं जिल्ला तेक्वान्दो संघले मंगलबार ‘इन्डियन गट ट्यालेन्ट’ मा सहभागी हुन लागेको एनटीए डेमोन्स्ट्रेसन टिमलाई बिदाइ गरेको छ । संघका अध्यक्ष विक्रम खड्गी, सचिव गौरव रजकलगायतले टोलीलाई प्रोत्साहन दिँदै
काठमाडौं, भदौ ३१ ।‘जेन–जी’ आन्दोलनका क्रममा ज्यान गुमाएका क्रिकेटर सुलभराज श्रेष्ठलाई मंगलबार श्रद्धाञ्जली अर्पण गरिएको छ । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ र नेपाल खेलकुद पत्रकार मञ्चले संयुक्त रूपमा
काठमाडौं, भदौ २१ । इन्डो–नेपाल कराते प्रतियोगितामा आयोजक समृद्धि स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै टिम च्याम्पियनको उपाधि हात पारेको छ । शनिबार सम्पन्न प्रतियोगितामा समृद्धिले २० स्वर्ण, १० रजत र ८
ललितपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खेलकुद क्षेत्रलाई सभ्य समाज र समृद्ध राष्ट्र निर्माणको आधारशिला भएको बताएका छन् । शुक्रबार कीर्तिपुरमा सम्पन्न अखिल नेपाल
कास्की । विश्व पर्यटन दिवसको अवसरमा पोखरामा असोज ४ गते खुला पर्वतीय दौड प्रतियोगिता हुने भएको छ । पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्दै खेल पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सो
काठमाडौं, असार ३० ।आयोजक काठमाडौं जेभियर्स पब्लिक स्कुल र हिमाली स्कुल दोश्रो काठमाडौं जेभियर्स पब्लिक थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर गल्र्सतर्फ मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सिनियर गल्र्सतर्फ
काठमाडौं, असार ३० – युरोपियन च्याम्पियनसिपमा पदक जितेका नेपाली उमा कुङफु खेलाडी भूपेन्द्र गुरुङ र सुदेन गुरुङ मंगलबार स्वदेश फर्किँदा भव्य स्वागत गरिएको छ। स्वागत कार्यक्रम काठमाडौंको सामाखुशीमा आयोजना गरिएको
काठमाडौं, असार ३० गते।खेलकुदको माध्यमबाट दौत्य सम्बन्ध मजबुत पार्ने उद्देश्यले चीनको युनान प्रदेशको खेलकुद ब्युरोले नेपाललाई करिब ८५ लाख रुपैयाँ बराबरको खेल सामग्री हस्तान्तरण गर्ने भएको छ। हस्तान्तरण कार्यक्रम असार
काठमाडौं, असार ३० गते।हिमालयन चेस एकेडेमीको आयोजनामा ‘राजेन्द्र केसी स्मृति हिमालयन १०० एक्स–टु ब्लिट्ज चेस प्रतियोगिता’ आउँदो शनिबार हुने भएको छ। प्रतियोगितामा २ सय खेलाडीले सहभागिता जनाउनेछन्। पछिल्लो संस्करणको तुलनामा
You must be logged in to post a comment.
You must be logged in to post a comment.