२२ फाल्गुन २०७५, काठमाडौं आगामी २६ फाल्गुनदेखि संचालन हुने माईभ्याली गोल्डकपको खेलतालिका सार्वजनिक भएको छ । ‘पाचौँ अन्तराष्ट्रिय आमन्त्रण टुवोर्ग माईभ्याली गोल्डकप २०७५’ मा १० टोलीको सहभागिता रहने बताईएको छ
२२ फाल्गुन २०७५, काठमाडौं केन्यामा हुने भनिएको टी–२० सिरिज सर्ने भएको छ । आगामी मार्च २२ देखि ३१ तारिखसम्म आयोजना गर्ने भनिएको टी–२० क्रिकेट सिरिज दुईदेखि तीन सातासम्म सार्न लागिएको
२२ फागुन २०७५, काठमाडौँ शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता मनाङ मस्र्याङ्दी क्लबको मुख्य प्रशिक्षकमा छिरिङ लोप्साङ नियुक्त हुनुभएको छ । घरेलु फुटबलको सर्वाधिक सफल क्लब मनाङले मुख्य प्रशिक्षकमा छिरिङलाई पुनःनियुक्त
२२ फाल्गुन २०७५, काठमाडौं युवा लेग स्पिनर सन्दीप लामिछाने र सीता रानामगर वर्षको उत्कृष्ट क्रिकेट खेलाडी बनेका छन् । उनीहरुले अन्य चार जनालाई पछि पार्दै क्रिकेट प्लेअरर्स एशोसियसन नेपाल (सिप्यान)
२२ फागुन २०७५, कैलाली नगर क्षेत्रलाई खेलकूदको नमूना बनाउने उद्देश्यका साथ गौरीगङ्गा नगरपालिकामा यही फागुन २५ देखी चैत ४ गतेसम्म फुटबल प्रतियोगिता हुने भएको छ । गौरीगङ्गा–११ स्पोर्ट्स क्लबको आयोजनामा
२२ फाल्गुन २०७५, काठमाडौं अष्ट्रेलियाविरुद्धको दोस्रो एकदिवसिय क्रिकेटमा घरेलु टोली भारत विजयी भएको छ । मंगलबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई ८ रनले पराजित गरेको हो । टस हारेर पहिले
२२ फाल्गुन २०७५, काठमाडौं नेपाली राष्ट्रिय टोलीले खेल खेल्दा लगाउने नयाँ जर्सी सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत–सोमबार आफ्नो परिवर्तित नयाँ जर्सी सार्वजनिक गरेको हो
२२ फाल्गुन २०७५, काठमाडौं झापा गोल्डकप अन्तर्गत आज थ्री स्टार र पुलिस क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । खेल दिउँसो २ बज डोमालाल रंगशालामा हुने छ । आहा रारा गोल्डकप
२२ फाल्गुन २०७५, काठमाडौं विश्व फुटबलको एक प्रतिष्ठित फुटबल क्लब रियल मड्रिड अन्तिम १६ बाट आउट भएको छ । नेपाली समयअनुसार बुधबार बिहान भएको अन्तिम १६ को दोस्रो लेगको खेलमा
२१ फागुन २०७५, काठमाडौं संयुक्त अरब इमिरेट्स (युएई)मा हुने ‘स्पेशल ओलम्पिक वल्र्ड समर गेम्स’मा सहभागी हुने नेपाली टोलीको आज बिहान यहाँ आयोजित कार्यक्रममा बिदाइ गरिएको छ । राष्ट्रिय खेलकूद परिषद्
२१ फागुन २०७५, काठमाडौँ बिर्तामोडमा जारी झापा गोल्डकपको सेमिफाइनल प्रवेशका लागि मंगलबार दुई विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच खेल हुँदैछ । प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेल
१७ फागुन २०७५, काठमाडौं नीजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन चन्द्रागिरी नगर कमिटिको पहिलो छात्र फुटसल सम्पन्न भएको छ । फागुन १५ गतेबाट सुरु भएको फुटसलमा प्रथम एआइ स्कुल
You must be logged in to post a comment.
You must be logged in to post a comment.