१५ चैत्र २०७४ काठमाण्डौ, बूढानीलकण्ठ नगरपालिका वडा नं. १० ले वडा क्षेत्र भित्र बिना स्वीकृत प्रचार गर्न विधालय वा अन्य व्यापारिक संस्थाले राखेका विज्ञापन सामग्रीहरु तत्काल हटाउन निर्देशन दिएको छ
काठमाडौँ, १५ चैत एमाले र माओवादी केन्द्रले सत्तरी वर्षको उमेरमा नेतृत्वबाट अनिवार्य अवकाश लिने व्यवस्था हटाउँदै एकीकृत दलको विधान मस्यौदा तयार पारेका छन् । कार्यदलले बुधबार तयार पारेको संगठनको मस्यौदामा
काठमाडौं, १५ चैत सरकारले २२ वटा सार्वजनिक बिदा कटौती गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले २२ वटा बिदा कटौतीको निर्णय गरेको हो । यो वर्ष १०४ दिन सार्वजनिक बिदा
काठमाडौं, १५ चैत नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले बराबरी हैसियतमा मात्र पार्टी एकता हुने धारणा सार्बजनिक गरेका छन्। काठमान्डौमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यदि बराबरी
काठमाडौं, १४ चैत करिब डेढ महिना पहिले प्रधानमन्त्री पदमा नियुक्त भए लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बिचौलियाका माध्यमबाट कुनै पनि काम नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । त्यति मात्रै होईन
काठमाडौं, चैत १४ एमाले र नेकपा माओवादी केन्द्रबीच एकतापछि गठन हुने एकीकृत पार्टीको केन्द्रीय कमिटी २ सय ९९ सदस्यीय हुने टुंगो लागेको छ । विधान र सांगठनिक खाका तयार गर्न
१३ चैत्र २०७४ काठमाडौँ , सरकारले १२ दिन सार्वजनिक बिदा कटौती गरेको छ । मुलुकमा सार्वजनिक बिदा बढी भयो भनेर विरोध भइरहेका बेला बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयको प्रस्तावमा
नेपालगन्ज, १४ चैत नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले काम चलाउ शैलीबाट काँग्रेसलाई बलियो र संगठित बनाउन नसकिने बताउनुभएको छ । नेपाल प्रेस युनियन, बाँकेद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले
काठमाडौं, १४ चैत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध ‘वारेन्ट’ जारी गरेको छ । एमाले अध्यक्ष समेत रहेका
नेपालगञ्ज, १४ चैत नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले एमाले र माओवादीवीचको एकतालाई प्रचण्डको राजनीतिक आत्महत्याको संज्ञा दिएका छन् । नेपालगञ्जमा सम्पन्न नयाँ शक्ति पार्टी, नेपाल प्रदेश ५,
१४ चैत्र २०७४ नेताहरूले देउवासँग प्रश्न गरे– दुई महिनाभित्र मनोनयनको व्यवस्था विधानमा छ, दुई वर्ष बित्दा पनि नगरेपछि अब किन गर्नुपर्यो ? ‘टिकटमा भागबन्डा त भएकै थियो, बिक्रीवितरण पनि भएछ’
काठमाडौँ, १३ चैत प्रधानमन्त्री केपी शर्मा ओलीले कूटनीतिक नियोगका प्रमुख तथा विकासका साझेदारहरुलाई बालुवाटार बोलाएर सरकारको प्रथामिकता र विदेश नीतिबारे ‘बिफ्रिङ’ दिएका छन् । ओलीले विश्वका सबै राष्ट्रसँग मित्रवत् व्यवहार
You must be logged in to post a comment.
You must be logged in to post a comment.