०८ असार २०७५, काठमाडौँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रादेशिक मामिला हेर्ने अलग्गै विभाग गठन गरेको छ । नेकपाको नियमावलीमा प्रस्ताव गरिएका ३२ विभागमध्ये प्रादेशिक मामिला विभाग पनि थपिएको हो ।
०७ असार २०७५, बेइजिङ चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई गार्ड अफ अनर प्रदान गरिएको छ । भ्रमणको आज तेस्रो दिन ग्रेट हल अफ पिपलमा प्रधानमन्त्री ओलीलाई गार्ड
४ असार २०७५, बोगोटा कोलम्बियामा इभान डुके नयाँ राष्ट्रपतिमा निर्वाचित भएसँगै ५० प्रतिशत भन्दा बढी मत प्राप्त गरेको निर्वाचिन अधिकारीहरुले जानकारी दिएका छन् । उनले फार्क विद्रोहीहरूसँग यसअघि भएका शान्ति
०३ असार २०७५,काठमाडौँ यतिबेला नेपाली काँग्रेसभित्र संस्थापन पक्ष अलोकप्रिय हुँदै गइरहेको छ । जसको फाइदा उठाउन काँग्रेसमा कोइराला परिवारको सक्रियता विस्तारै बढेको छ। कुनै समय एक छत्र राज चलाएका कोइराला
३ असार २०७५, पोखरा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकारले ल्याएको परम्परागत बजेटले राज्यको अपेक्षा पूरा हुन नसक्ने बताएका छन् । प्रेस क्लब पोखराद्वारा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्री
०२ असार २०७५, काठमाडौँ नेकपा बूढानिलकण्ठले आर्थिक वर्ष २०७५/०७६ को नगरपालिकाको नीति तथा कार्यक्रम समिक्षाको लागि अगुवा कार्यकर्ता भेला बूढानिलकण्ठ पार्टी प्यालेसमा सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा नगर प्रमुख
३१ जेठ २०७५, काठमाडौँ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली मंगोलियाको राजधानी उलानबटारमा आयोजित भूपरिवेष्टित विकासशील देशहरुको अन्तर्राष्ट्रिय विद्वत वर्गको उद्घाटन सम्मेलनमा भाग लिएर आज बिहान स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
३१ जेठ २०७५, काठमाडौँ प्रतिनिधिसभा वैठकमा विनियोजन विधेयकमाथिको छलफल आज पनि जारी छ । विभिन्न शीर्षकमाथि जारी छलफलअन्तर्गत आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, युवा तथा खेलकूद मन्त्रालय र
२५ जेठ २०७५, काठमाडौँ नेपाल विद्यार्थी संघको १२ औँ महाधिवेशन साउन २३ देखि २७ गतेसम्म काठमाडौँमा हुने भएको छ । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्थाका रुपमा रहेको नेवि संघमा निर्वाचन
१८ जेठ २०७५, काठमाडौँ प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्री परिषद विस्तार गरेका छन् । संघिय समाजवादी फोरम नेपाललाई मिलाएर मन्त्री परिषद विस्तार गरिएको हो । केहि दिन अगि नेकपा
१८ जेठ २०७५, काठमाडौँ अर्थमन्त्री डा. युवराज खतिवडाले आज राष्ट्रियसभा बैठकमा आव २०७५/७६ को बजेट माथि सांसदहरुले उठाएका प्रश्नहरुको उत्तर दिने भएका छन् । राजश्व र व्ययको अनुमानमाथिको सामान्य छलफलमा
१५ जेष्ठ २०७५, काठमाडौ भारतीय विदेश मन्त्री सुष्मा स्वराजको अभिव्यक्ति प्रती अनेरास्ववियुका सचीव सुदेश पराजुलिले आपत्ती जनाएका छन् । हिजो बेलुकी आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै पराजुलीले भारतीय विदेश मन्त्री
You must be logged in to post a comment.
You must be logged in to post a comment.