औषधि हाहाकार, २५ भन्दा धेरै जिल्लाका स्वास्थ्य सस्था रित्तै !
अस्पतालमा बिरामीको चाप अत्यधिक छ । तर, निःशुल्क बाँड्ने औषधि छँदै छैन । औषधि आपूर्तिका लागि हार्दिक अनुरोध गरिन्छ। -नरेन्द्रकुमार खनाल, मेडिकल सुपरिन्टेन्डेन्ट टीकापुर अस्पताल टेकुस्थित स्वास्थ्य सेवा विभागको पुनर्जागरण