काठमाडौं – आज काठमाडौंबाट प्रकाशित भएका पत्रपत्रिकाको कार्टुनहरुः नयाँ पत्रिका दैनिकबाट, कान्तिपुर दैनिकबाट, नागरिक दैनिकबाट, अन्नपूर्ण पोस्ट् दैनिकबाट
०४ माघ २०७५,काठमाडौं अस्ट्रेलियाकी राजदूत लक्की शेर्पालाई परराष्ट्र मन्त्रालयले फिर्ता बोलाएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । मानव तस्करी आरोपमा मन्त्रालयले छानबिन थालेसँगै नेपाल आएकी उनी जागिर
०४ माघ २०७५,काठमाडौं प्रतिनिधिसभाको आज शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर हुने भएको छ । बिहीबार बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकले प्रधानमन्त्रीसँग सांसदले प्रश्न गर्न पाउने व्यवस्था गरेको हो ।
०४ माघ २०७५,काठमाडौं सरकारले रेल खरिद गर्ने प्रक्रिया अगाडि बढाएको छ । मन्त्रिपरिषद्को गत २९ गते बसेको बैठकले निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले सोको जानकारी दिनुभएको
०४ माघ २०७५,काठमाडौं संघीय सरकारले प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । देश संघीयतामा गइसके पनि पञ्चायतकालीन
०४ माघ २०७५,काठमाडौं मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयबाट दोहोरो सुविधा लिँदै आएका मन्त्रीहरुको अनियमितता रोक्न सरकारले एकद्वार नीति अपनाउने निर्णय गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ
०४ माघ २०७५,काठमाडौं सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको भन्दै आए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ देखिएको छ। प्रदेश र स्थानीय तहको
०४ माघ २०७५,काठमाडौं सिजी टेलिकमलाई मोबाइल सेवा सञ्चालन गर्न दिन यसअघि सर्वोच्च अदालतको एकल इजलासबाट भएको अन्तरिम आदेशलाई संयुक्त इजलासले बदर गरेको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।
०४ माघ २०७५,काठमाडौं प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले न्यायासम्पादनका क्रममा विचलित भएको भन्दै उच्चअदालतका नौ न्यायाधीशलाई काजमा तानेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । प्रधानन्यायाधीश राणाले न्यायपालिकाको नेतृत्व सम्हालेको
०४ माघ २०७५,काठमाडौं कजेलहरुलार्य सम्बन्धन दिने विषयमा अध्ययन गरी सुझाव दिने कार्यादेशसहित गत २२ साउनमा सरकारले गठन गरेको कार्यदलले प्रतिवेदन सरकारलाई बुझाएको छ । विश्वविद्यालय अनुदा आयोगका सदस्यसचिव प्राडा देवराज
०४ माघ २०७५, काठमाडौं मोबाइल एप्लिकेसन (एप्स) मार्फत उपत्यकामा भाडामा सञ्चालित मोटरसाइकल र स्कुटरलाई निर्वाध चल्न दिने प्रधानमन्त्री केपी ओलीको निर्देशनलाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न अटेर गरेको छ ।
०३ माघ २०७५, काठमाडौं आज काठमाडौंबाट प्रकाशित भएका पत्रपत्रिकाको कार्टुनहरुः नयाँ पत्रिका दैनिकबाट, कान्तिपुर दैनिकबाट, नागरिक दैनिकबाट, अन्नपूर्ण पोस्ट् दैनिकबाट
You must be logged in to post a comment.
You must be logged in to post a comment.