नेकपाको आधिकारिताको विवादले गर्दा आउँदो वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन हुने सम्भावना न्यून हुँदै गएको छ । वैशाख १७ गते आउन ८५ दिन बाँकी रहेको छ । यति
कोरोना भाइरसको महामारीकै अवस्थामा ६२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गएका छन् । वैदेशिक रोजगार विभागका निर्देशक टिकामणि न्यौपानेले साउयता उनीहरु ९७ मुलुकमा पुगेको जानकारी दिएका छन् । विभागका अनुसार
सरकारले विध्वंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग अनौपचारिक रुपमा वार्ताको सुरुवात गरेको छ । खानेपानीमन्त्री मणि थालाले मंगलबार नख्खु कारगारमा थुनामा रहेका
कक्षा १२ को परीक्षाको नतिजा गत बर्षभन्दा राम्रो आएको छ । विद्यालयहरुले संक्षिप्त र आन्तरिक परीक्षामा विद्यार्थीलाई बढाएर नम्बर दिएकाले नतिजा राम्रो आएको राष्टिय परीक्षा बोर्डको भनाइ छ । गत
‘नेकपाभित्रको घटना हाम्रो सरोकारको विषय होइन’ नेपालमा लागि अमेरिकी राजदूत यान्डी बेरीले अमेरिकामा राष्टपति परिवर्तन हुँदा त्यसले नेपाल नीतिमा फरक नपार्ने बताएका छन् । सोमबार आफ्ने निवासमा पत्रकारहरुसँग कुरा गर्दै
त्रिभुवन विश्वविद्यालयको स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक सत्र परिवर्तन हुने भएको छ । कोरोना भाइरसका कारण १० महिनाभन्दा बढी समयसम्म विश्वविद्यालयका भौतिक कक्ष, परीक्षा सञ्चालन हुन नसकेपछि शैक्षिक सत्रमा परिवर्तन
निर्वाचन प्रयोजनका लागि दल दर्ता कार्यक्रम सञ्चालन गर्न नेकपाको आधिकारिताको विवाद चुनौतीका रुपमा देखापरेका छ । राजीतिरुपमा विभाजित नेकपाका दुवै पक्षमध्ये एउटालाई आधिकारीताको मान्यता नदिएपछि दल दर्ता कार्यक्रम सञ्चालनमा चुनौती
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्धामा चलिरहेको सुनुवाइमा रिट निवेदकका तर्फबाट बहस सकिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित पाँच न्यायाधीशको इजलासमा बहस चलिरहेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा ४ माघदेखि अन्तिम
प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको बताएका छन् । केही नेताले छाडेर जाँदा त्यसले पार्टीलाई शुद्धीकरण गरेको प्रधानमन्त्री ओलीको भनाइ छ । ओलीले नेपालको कम्युनिष्ट आन्दोलनका सम्पूर्ण धार एकै ठाउँमा
सरकारको नयाँ हवाई प्रवेश मार्गको विषयमा भारतसँग पुनः छलफल गरेको छ । सरकारले भैरहवा, महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरको आकाश प्रयो गरी हवाईमार्ग प्रवेशको लागि भारत सरकारसँग छलफल गरेको छ ।
सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप निशुल्क उपलब्ध गराउने भनेपछि अर्थ मन्त्रालय बजेटको जोहो गर्ने चटारोमा छ । अर्थमन्त्र िविष्णुप्रसाद पौडेलले बजेटको व्यवस्था भइसकेको भने पनि विभिन्न शीर्षकमा छुट्याइएको बजेट
एक महिनायता नेपालमा दैनिक भेटिने नयाँ कोरोना संक्रमितको संख्या ४ सयभन्दा कम छ । पछिल्लो एक सातादेखि ३ सय ५० भन्दा कमको संख्यामा संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाएको छ
You must be logged in to post a comment.
You must be logged in to post a comment.